नियम ९
प्रमोशन दिने अख्तियार
मेजर दर्जासम्मको पोष्ट खाली भए सम्बन्धित प्रिन्सिपल स्टाफ अधिकृतका सिफारिशमा प्रधान सेनापतिले प्रमोशन दिन सक्नेछ । मेजर भन्दा माथिकोमा प्रमोशन दिने कुराको हकमा नेपाल सरकारको पूर्व स्वीकृति प्राप्त गर्नु पर्नेछ ।